प्रायः नमुस्कुराउने ट्रम्पलाई किमले प्रफुल्लित बनाए (फोटोफिचर)
याे पनि पढ्नुहाेस् सिंगापुरमा ट्रम्प र किमबीच एेतिहासिक भेटवार्ता ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ? ट्रम्प–किमले गरे दस्तावेजमा हस्ताक्षर, ट्रम्प चलाख, किम गम्भिर देखिएवहुप्रतिक्षित ऐतिहासिक महत्वको सो वार्तामा दुवै नेता प्रफुल्लित देखिन्थे । उनीहरूले एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालय जानुअघि दुई नेताले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए। १. सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित एउटा होटलमा शिखर वार्ताका लागि पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले मुस्कुराउँदै हात मिलाए क्रममा ।
२. वान टु वान वार्ताकाे क्रममा किम र ट्रम्प ।
३ . एक्लाएक्लै वार्ता लगत्तै शुरू अर्को वार्तामा दुई देशका उच्च अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल सहभागी भए।
४. कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सेन्टोसा टापुस्थित काम्पेला होटल जाँदे ।
५. किम जङ-अन चढेको कार अघि पछि दौडिने गरेका उनका अङ्गरक्षकहरू ।
६. वार्ता भएकाे सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेला ।
तस्बिर : रियोटर्स, एपिएफ .gif)

.png)

