१०० जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रशासन सेवासहित विभिन्न सेवामा १०० जना शाखा अधिकृतबाट उपसचिवमा बढुवा सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका छन् । त्यसपछि नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुदाँ नौ जना प्राविधिक सेवातर्फ विभिन्न समूह तथा उपसमूहतर्फको शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
हेर्नुस् सूची