परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव राईलाई


२०८० पौष १३ शुक्रबार ०६:३३ बजे

काठमाडौं । परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव अमृतबहादुर राईले पाएका छन् । निवर्तमान प्रवक्ता सेवा लम्साल मन्त्रालयको सचिवमा बढुवा भएपछि राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

सचिव राई मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख समेत हुन् । उनी न्युयोर्कमा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भइसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७