विदेशी पर्यटक ठमेलमा सामान किन्दै


२०८० असोज ५ शुक्रबार १५:५२ बजे

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित सातघुम्तीमा विदेशी पर्यटक सामान किन्दै । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै ठमेलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पानी पर्ने समय सकिंदै गएसँगै नेपालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बीर : अच्युत रेग्मी / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७