सभामुखले गराए सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी


२०८० भदौ ६ बुधबार १०:५५ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २०४८ को उपनियम (३) को प्रयोजनका लागि रायमाझी निलम्बनमा परेको जानकारी गराएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७