नाइजेरियाका पूर्व राष्ट्रपति गुडलकसँग अध्यक्ष ओलीको भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षणमा गएका नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग आइतबार साँझ कम्बोडियामा द्विपक्षीय भेटवार्ता गर्दै । तस्वीर सौजन्य : अध्यक्ष ओलीको सचिवालय / रासस


