बलात्कारपछि किशोरीको जलाएर हत्या !


११:०२ बजे
(एजेन्सी) २२ बैशाख : भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । धानु भुईयान नामका व्यक्ति र उनका सहयोगीहरुको गत शुक्रबार १६ बर्षीया किशोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको झराखण्ड प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७