सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी


२०७९ चैत २८ मंगलबार ०१:४७ बजे

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् । माओवादी दलको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारस्थित सभामुख निवासमा छलफल भएको थियो । छलफलमा आगामी १ गते पुनः बैठक बसेर टीआरसीलगायतका विषयमा निश्कर्ष निकालिने नेताहरूले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७