भत्ता बुझ बैंक आएका ज्येष्ठ नागरिक


१८:३२ बजे

सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि एक घण्टा पैदल हिँडेपछि सात किलोमिटरको बाटो गाडी चढेर डडेल्धुराको सदरमुकाम आइपुगेका अमरगढी नगरपालिका–७ का ज्येष्ठ नागरिक । बैंकमार्फत भत्ता वितरण गर्न थालेपछि भत्ता बुझ्न सकस भएको उनीहरु बताउँछन् । तस्वीर : धनबहादुर भण्डारी / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७