कुश्मा र बलेवाबीचको बन्जी पुल


१४:५६ बजे

पर्वतको कुश्मा र बलेवा जोडेर बनाइएको बन्जी पुल । बन्जी जम्प र स्वीमिङ खेल बाहेक यस पुलबाट ५०० रुपैंयाँको टिकट काटेर कुश्मा पुलको मनोरञ्जन लिँदै बलेवामा निर्मित रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइ चियर, साइक्लिङ, स्काइ क्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको बेग्लाबेग्लै पैसा तिर्नुपर्ने हुन्छ । तस्वीर : सुमनजङ्ग थापा / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७