जस्ताले संकटमा ढुङ्गाखानी …


२०७९ पौष २८ बिहीबार १३:४५ बजे

बागलुङ जिल्लाको जैमिनी नगरापलिका–७ जैदीस्थित हर्दियाको ढुङ्गाखानीमा परम्परागत तरिकाले निकालिएको घर छाउन प्रयोग गरिने ढुङ्गा देखाउँदै स्थानीय हिमबहादुर श्रीस । घर छाउनका लागि जस्तापाताको प्रयोग बढेपछि यहाँको परम्परागत ढुङ्गाखानी संकटमा परेको छ । यस्ता खानी संकटमा परेसँगै स्थानीयको रोजगारी समेत गुम्दै गएको छ । तस्वीर : खेमराज गौतम / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७