स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी


२०७९ मङ्सिर ८ बिहीबार ०६:२५ बजे

कास्की । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन् ।
उनी १६ हजार ९९८ मतसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७