प्रदेश–१ ले ल्यायो १ अर्ब २ करोडको बजेट


२०७४ चैत २९ बिहीबार ०२:३४ बजे
विराटनगर, २९ चैत : प्रदेश–१ सरकारले चालु आर्थिक वर्ष २०७४–७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकारको बजेट प्रस्तुत गरेका हुन् । २०७५ सालको बैशाखदेखि असार मशान्तसम्मका लागि प्रदेश सरकारले चालुतर्फ ५४ करोड ३८ लाख र पूँजीगततर्फ ४७ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा गरिवका लागि परिचयपत्रको आधारमा खाद्यान्न उपलब्ध गराइने, शहीद परिवारलाई सीप सिकाउने लगायतका कार्यक्रम समावेश छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७