जो बाइडेनले मनाए दिपावली


२०७९ कार्तिक ८ मंगलबार ०७:५५ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हिन्दू धर्मालम्बीहरुको पर्व दिपावली मनाएका छन् ।

बाइडेलले सोमबार राती सरकारी निवास ह्वाइट हाउसमा दीपावली मनाएका हुन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले उज्यालोको पर्व दीपावली मनाएको जनाएको छ । ह्वाइट हाउसले सन् २००९ देखि दिपावली मनाउँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७