स्थानीय निर्वाचन : मतदानको निर्धारित समय सकियो


२०७९ बैशाख ३० शुक्रबार १६:५७ बजे


काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको समय अपरान्ह ५ बजे सकिएको छ । बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा शुरु भएको मतदान ५ बजे सकिएको हो ।

तर, मत हाल्नका लागि ५ बजेभन्दा अगाडि मतदान केन्द्रमा छिरिसकेका मतदाताले भने आफ्नो मत व्यक्त गर्न पाउने जनाइएको छ । मतदानका क्रममा देशका कयौं ठाउँमा झडप भएको छ । केही मतदान केन्द्रमा दलहरुबीच विवाद हुँदा मतपेटिका नै फोडिएको छ ।
अहिलेसम्म ५५ प्रतिशत शत खसेको आयोगले जनाए पनि देशभरको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । केही स्थानीय तहमा विवाद भएपनि देशभर शान्तिपूणर् मतदान भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७