विकिनीमा हेर्नुहोस् बोल्ड वर्षा


२०७६ पौष १३ आइतबार ०२:१८ बजे

काठमाडौं,१३ पुस । अभिनेत्री बर्षा सिवाकोटीले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्विर सेयर गरेकी छिन् ।

नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ । चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन् ।

तर, वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन् । तर, सामाजिक संजालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् ।

यसपटक भने वर्षा अझै खुलेकी छिन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७