तमोरमा भारतीय नागरिक वेपत्ता


२०७६ बैशाख २७ शुक्रबार ०६:२९ बजे

पाँचथर, २७ वैशाख । हिलिहाङ गाउँपालिका–७ सुभाङमा शुक्रबार तमोर नदीले बगाएर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजेतिर तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिक पौडी खेलेर नदी पार गर्दै थिए । सोही क्रममा १९ बर्षको मन्जुरी हक बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । युवकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७