बालाजुमा समातियो एक व्यक्तिबाट दश किलो सुन


००:१३ बजे

काठमाडौं: काठमाडौंको बालाजुबाट शनिबार साँझ १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवाको केरुङ नाकाहुँदै भित्रिाइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७