तस्बिरमा फुटबल महाकुम्भको भव्य सुरुवात


२०८३ जेठ २९ शुक्रबार १२:१६ बजे

काठमाडाैं : मेक्सिको सिटीस्थित विश्वप्रसिद्ध स्टेडियममा हिजो राति एक विशेष समारोहका बीच फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन गरिएको छ। शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइला जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको धमाकेदार प्रस्तुतिले रंगशाला उत्सवमय बनेको थियो। ४८ टोली सहभागी इतिहासकै सबैभन्दा ठूलो यस विश्वकपको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ भने आज (जुन १२) देखि अमेरिका र क्यानडामा पनि खेलहरू सुरु हुँदैछन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७