पेरिस डाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी सुरु
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले जेनजीसँग संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
कार्यक्रममा सहभागी हुन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायतका नेताहरू पेरिसडाँडा पुगेका छन् । साथै, जेनजीहरूको पनि सहभागिता रहेको छ। पेरिस डाँडामा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको छ ।
प्रचण्डको सचिवालयका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति सहित सम्बोधनका कार्यक्रम तय गरिएको छ ।
.gif)

.png)

