युनेलेन्स स्कुलको अध्यक्षबाट आरजु राणाको राजीनामा
काठमाडौँ : पूर्वपरराष्ट्रमन्त्री आरजु राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। हालै सम्पन्न अभिभावक बैठकमा उनले राजीनामाको जानकारी गराइएको हो।
जेन जेड आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो । राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन् ।
जेनजी आन्दोलनको दिन अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ ।
.gif)

.png)




