सुनको भाउमा भारी गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार ?


२०८२ बैशाख २९ सोमबार १४:३६ बजे

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउमा भारी गिरावट आएको छ । आज सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर  प्रतितोला सुनको मूल्य एक लाख  ८६ हजार ८०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज एक तोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७