भारतको ‘अप्रेसन ‘सिन्दुर’ लाई जनार्दनको समर्थन : आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य


१७:४४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भन्दै भारतको पक्षमा धारणा राखेका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै उपमहासचिव शर्माले यस्तो लेखेका छन् ।  

‘भारतले आतंकवादविरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो ।’ साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको पनि शर्माले लेखेका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७