पाकिस्तानविरुद्ध हमला थालेपछि मोदीले रद्द गरे तीन देशको भ्रमण


०६:५५ बजे
फाइल फोटो

काठमाडौं । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका छन् । उनी ३ युरोपेली देशमा धेरै महत्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए ।

अब प्रधानमन्त्री मोदीको नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको भ्रमण हाललाई रद्द गरिएको छ । मोदीले मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र नेदरल्याण्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री नर्डिक शिखर सम्मेलनमा भाग लिन नर्वे जाने कार्यक्रम थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७