त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश


२०८१ चैत ६ बुधबार ०४:४७ बजे

काठमाडौं । केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ । नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् । यसअघि विवाद हुँदा सर्वदलीय सहमतिपछि ८ गते मतदान गर्ने तयारी थियो । न्यायाधीश डालकुमार खड्काको इजलासले यो आदेश जारी गरेको हो । उच्च अदालतले दुवै पक्षलाई भोलि नै छलफलमा बोलाएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७