सभामुखले सांसदको नाम बिगारेपछि...


२०८१ माघ २८ सोमबार १०:१५ बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख देवराज घिमिरेलाई सदनमा सांसदहरूको नाम उच्चारण गर्दा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा सांसद कार्कीलाई सभामुख घिमिरेले ज्ञानबहादुर कार्की भनेर सम्बोधन गरेपछि उनले यस्तो आग्रह गरेका हुन् । सभामुखले ज्ञानबहादुर कार्की भने लगत्तै ज्ञानेन्द्रबहादुर कार्की भनेका थिए । उठेर बोल्न सुरू गर्नुअघि कार्कीले भने, ‘नाम उच्चारण गर्दा ध्यान दिनको लागि आग्रह गर्छु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७