रास्वपाको आज दोस्रो स्थापना दिवस, पार्टी कार्यालयमा चियापान


२०८१ असार ७ शुक्रबार १८:०२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शुक्रबार) आफ्नो दोस्रो स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ ।

पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधि सभामा २१ सिटका साथ चौथो ठूलो दल बनिसकेको छ । रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा गत वर्ष पनि चियापान समारोह गरेको थियो । रास्वपाको चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७