तनहुँ जलविद्युत आयोजना बाँध निर्माण

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा निर्माण हुँदै गरेको बाँधस्थलमा निर्माण कार्य गरिँदै । ’प्याकेज १’ अन्तर्गतको यो काममा हालसम्म २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बीर : कृष्ण न्यौपाने / रासस