तुर्सुखोलामाथिको काठे पुल

दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ मन्घर र वडा नम्बर ३ सान्तडा जोड्ने तुर्सुखोलामाथि निर्माण गरिएको काठेको पुल । यहि काठको जोखिमपूर्ण पुलका भरमा यहाँका स्थानीयले आउजाउ गर्ने गरेका छन् । यहाँका बासिन्दाले पटक–पटक पक्की पुलको माग गर्दै आएको भए पनि अझै सुनुवाइ हुन सकेको छैन । तस्वीर : सुरेश आचार्य / रासस