सुत्केरीलाई अण्डा वितरण

दिपायल–डोटीको पूर्वचौकी गाउँपालिका– १, ३ र ७ का सुनौला हजार दिनका गर्भवती र सुत्केरीलाई पोषण कार्यक्रमअन्तर्गत अण्डा वितरण गरिँदै । गर्भवती र सुत्केरी अवस्थामा आमा र शिशुको राम्रो स्वास्थ्यका लागि पोषणयुक्त खानेकुरा खानु अनिवार्य हुन्छ । तस्वीर : चक्र मल्ल / रासस