टुटेपानी घरबास

तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी घरवास । वि.सं. २०७२ सालको भूकम्पपछि यहाँ घरबास सञ्चालनमा आएको हो । यहाँ आउने पर्यटकलाई पारिवारिक वातावरणमा खान र वस्नको गुणस्तरीय सेवा प्रदान गरिएको छ । अहिले यहाँ ग्रामीण पर्यटकीय गतिविधिहरु बढ्दै गएका छन् । यहाँ देश–विदेशका पर्यटक उल्लेख्य मात्रामा आउने गरेका छन् । तस्वीर : मिला दरै / रासस