हट अवतारमा फर्किइन् प्रियंका


२०७९ भदौ १२ आइतबार २३:१८ बजे

काठमाडौं : सधैं हट अवतारमा देखिने अभिनेत्री प्रियंका कार्की पछिल्लो समयमा आमाको भूमिकामा थिइन् । रिलमा होइन रियलमा उनी आमाको भूमिकमा थिइन् । त्यसो न उनी आमा बनेको बेला पनि चर्चामा थिइन् । प्रियंका प्रेम र बिहेका कारण सधै चर्चा छिन् ।

अभिनेता आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाको छोरी जन्मिएको छ । प्रियंका र आयुष्मानले १६ फागुन २०७६ मा विवाह गरेका थिए ।

आमा बनेपछिको पहिलो हट तस्बिर प्रियंकाले आइतबार पोष्ट गरेकी छिन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश दिएकी छिन् । लेखेकी छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छे ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७