मधेसी केन्द्रीय सदस्यमा अर्बपति विनोद चौधरीदेखि पूर्व राष्ट्रपतिका छोरासम्म निर्वाचित


२०७८ पौष ६ मंगलबार ११:०३ बजे

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित भएका छन् । अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव विजयी भएका हुन् ।

चौरसियाले २,५२२, चौधरीले २,२०६, चन्द्रमोहनले २,१३८, रायले १,९८४ र दिनेशकुमारले १,९५९ मत प्राप्त गरेका छन् । निर्वाचित ५ मध्ये चन्द्रमोहन बाहेक सबै देउवा प्यानलका हुन् । चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । मधेशी महिला तर्फको निर्वाचन यसअघि नै सार्वजनिक भइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७