कुखुरा व्यवसायमा दैनिक एक करोड बढी घाटा


२०७७ बैशाख ९ मंगलबार ०३:४१ बजे

काठमाडौं, ९ बैसाख । मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् ।

लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।

जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाई छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७