लोकसेवा आयोगका परीक्षा स्थगित


२०७६ चैत ६ बिहीबार २०:३३ बजे

काठमाडौं, ६ चैत । लोकसेवा आयोगका लिखित परीक्षा पनि स्थगित भएको छ।

बिहीबार उपसचिव एकनारायण शर्माले एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्।

पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७