हैदरावादविरुद्ध सन्दीप लामिछानेले लिए विकेट

काठमाडौँ, २१ चैत : भारतमा जारी १२ औँ इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाल राष्ट्रिय टाेलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रर्दशनलाई कायमा राखेका छन् ।

दिल्ली क्यापिटल्सबाट खेल्दै आएका उनले सनराइजर्स हैदरावादविरुद्ध खेलकाे पहिलाे ओभरमा आफ्नाे पहिलाे विकेट लिएका छन् ।
लामिछानेेले आफ्नाे चाैथाे ओभरमा दीपक हाेठालाई आउट गरेका हुन् ।