कुपण्डोलमा माअाेवादी प्रवक्ता भुसालले गरिन् मतदान


१३:४५ बजे

ललितपुर : माओवादी केन्द्रकी प्रवक्ता तथा प्रतिनिधिसभाकी उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । 

ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । मतदान गरेसँगै उनले संविधान निर्माण प्रक्रियाले एउटा कोशेढुंगा पार गरेको प्रतिक्रिया दिइन् । जनताको चाहनाअनुसार शान्ति, समृद्धिका लागि मतदानबाट आउने सरकारले प्रतिबद्ध भएर काम गर्नुपर्ने विचारसमेत उनले व्यक्त गरिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७