संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने


२०८२ बैशाख १२ बिहीबार ०६:५२ बजे

काठमाडौं । संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।

पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने समझदारी भएको सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल जानकारी दिएका छन् । प्रधानमन्त्रीले सडकमा उठेका मागदेखि लिएर प्रतिपक्षका सरोकारका विषयहरूलाई समेत सम्बोधन गर्ने तयारी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७