नेपाल प्रहरीका ६१ बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसीलगायत छन् ।
हेर्नुस् नामावली