लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा)


२०८१ कार्तिक १ बिहीबार ०९:१२ बजे

काठमाडौँ । लोकसेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज (बिहीबार) एक सूचना जारी गरी लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

कृषि विकास बैंक लिमिटेडको वि.नं.२६-२०७९/८० (खुला तथा समावेशी) , प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुस् नतिजा
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७