म्यादी प्रहरीमा अढाइ लाख पुरुष र ५३ हजार महिलाको आवेदन


७ कार्तिक २०७४, मंगलवार
myadi police
DofbL k|x/Lsf] 5gf]6 cGtu{t bf}8df ;xefuL x’Fb} c5fdsf o’jfx? . DofbL k|x/Lsf nflu c5fdsf b’O{ xhf/ tLg ;o !^ hgf o’jfsf] cfj]bg lbPsf k/]sf] lyof] . tl:j/ M xf]d ;fpb÷/f;;

काठमाडौं : प्रतिनिधिसभाका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ सिटमा ठूला दलबाट जम्मा तीनजना महिलाले मात्र उम्मेदवारी पाएका छन् । जब कि संविधानमा ३३५ महिला प्रतिनिधित्वको व्यवस्था छ । प्रदेश सभाको निर्वाचनका लागि पनि दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त न्यून छानेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

myadi police
 

उम्मेदवार बन्न दलका नेताहरूले छेके पनि सरकारले आह्वान गरेको म्यादी प्रहरीको खुला प्रतिस्पर्धामा भने महिलाको उत्साहजनक उपस्थिति छ । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीका लागि देशभर दुई लाख ९४ हजार ६९ आवेदन परेका छन् । तीमध्ये ५३ हजार पाँच सय ९४ आवेदन महिलाका छन् । ९८ हजार तीन सय ६८ म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।

(सबै जिल्लामा छनोट प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ । सुरक्षा निकायलाई सहयोग गर्न सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गर्नेछ । उनीहरूले पोसाकका साथै प्रहरी जवानसरह तलब र रासनभत्ता पाउनेछन् । त्यसबाहेक चुनावको सात दिन खाजा खर्च पाउनेछन् । स्थानीय निर्वाचनमा ७५ हजार म्यादी भर्ना गरिएका थिए । पहिला भर्ना भएकालाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७