सरोज अधिकारीको निर्देशनमा ‘मेरो माया मन’ बोल गीत सार्वजनिक


१६ मंसिर २०७४, शनिबार
saroj adhikari

काठमाडौं : सरोज अघिकारीले निर्देशन रहेको ‘मेरो माया मन भरी’ बोल रहेको गीत युट्युबमा सार्वजनिक भएको छ । नरेश लिङ्देङ र सुनिता थेगीमको आवाज रहेको गीतमा संगीत नरेश लिङदेनको छ भने शब्द सरोज चेमजोङको छ। saroj adhikari
गीतमा अहिलेको समयमा एकदमै व्यस्त बन्दै गएका मोडल चिरन अघिकारी र नव मोडल गीता माझीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। भिडियोलाई तिलक रिजालले सम्पादन तथा छायांकन गरेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७