नोट चल्छ भने, भोट पनि चल्नु पर्छ : रञ्जु दर्शना


२०८२ श्रावण ४ आइतबार ११:२३ बजे

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिवमा रञ्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै रञ्जुले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘२०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो ।’ उनले नोट चल्छ भने भोट पनि चल्नु पर्ने धारणा व्यक्त गरेकी छन् । ‘नोट चल्छ भने भोट पनि चल्नु पर्छ । नो इफ नो बट !’ उनले लेखेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७