आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?


२०८१ चैत १२ मंगलबार ०४:०६ बजे

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा थप गिरावट आएको छ । मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन । चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७