सोलुखुम्बुमा हिउँले अलपत्र एक विदेशी र तीन नेपालीको उद्धार


२०८१ असोज १३ आइतबार १७:०१ बजे

 सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरुलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ । उनीहरूलाई नजिकको गाउँमा होटलमा राखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७