नेपाली कांग्रेस शिक्षा विभागमा देउवाले गरे १० सदस्य मनोनीत (सूचीसहित)


२०८१ असोज ११ शुक्रबार २३:०६ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् ।

मनोनयन भएका सदस्यमा प्रा डा  कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौँ), राजन श्रेष्ठ (काठमाडौँ), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहेको पार्टीका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७