त्रिभुवन विमानस्थलबाट भोलि विहानसम्म सबै आन्तरिक उडान स्थगित


२०८१ असोज ११ शुक्रबार २३:०७ बजे

काठमाडौं । लगातारको वर्षाका कारण मौसममा आएको खराबीले भोलि (शनिबार) बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको बताएको छ । प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७