१९२ नायव सुब्बासहित २४२ कर्मचारीको सरुवा (सूचीसहित)


२०८१ असोज ११ शुक्रबार २३:१२ बजे

काठमाडौं । सर्वोच्च अदालतले १९२ जना नायब सुब्बा (नासु) सहित २४२ कर्मचारीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा र सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज पन्थीको दरबन्दी काठमाडौंमै कायम गरिएको छ ।

त्यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेको पनि काठमाडौं जिल्ला अदालतमै सरुवा भएको छ । सर्वोच्चले कम्प्युटर अपरेटर, पुस्तकालय सहायक, डिट्ठा, सर्वेक्षक, तामेलदारलगायतका कर्मचारीको सरुवा गरेको हो ।
हेर्नुस् सरुवा सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७