उच्च अदालतका १४ न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)


२०८१ असोज ११ शुक्रबार १७:०५ बजे

काठमाडौं । न्यायपरिषदको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । आज (शुक्रबार) बसेको परिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो । उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ ।

त्यस्तै उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ । ओखलढुङ्गा इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा सूची 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७