भुटान भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह


२०८१ असोज ११ शुक्रबार १३:०२ बजे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

संवाद सचिव फणिराज पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । ज्ञानेन्द्रको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७